एजेन्सी, २२ कात्तिक । मानिसहरु गोबर छ्यापाछ्याप गरिरहेका छन् । एकले अर्कामाथि गोबर छ्यापेर चिच्याउने गरिरहेका छन् । यो भारतको गुमातापुरामा दिपावली मनाउने तरिका हो ।
तालिम नाडु र कर्नाटक राज्यको सीमामा पर्ने गुमातापुर गाउँमा मानिसहरु गोबर छ्यापा छ्यापलाई दिपावली पर्वकै एउटा भागका रुपमा लिन्छन् । दिपावलीको अन्तिमतिर गोबर छ्यापाछ्याप गरेपछि चाँड सकिन्छ ।
#WATCH | Villagers of Gumatapura on the Tamil Nadu-Karnataka border throw cow dung on each other as part of Deepavali celebrations, marking the end of the festival. (06.11.2021) pic.twitter.com/w1fhrp0na5
— ANI (@ANI) November 8, 2021