Logo

बलात्कारको आरोपमा रुकुमका युवक पक्राउ



रुकुम, २४ कात्तिक । रुकुम पुर्वका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिस्ने गाउँपालिका–८ का २४ वर्षीय सञ्जय नाथविरुद्ध बलात्कार मुद्दामा किटानी जाहेरी परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

नाथले किशोरीलाई जंगलमा लगरे बलात्कार गरेको जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । नाथ पेशाले पत्रकार हुन् ।



प्रतिक्रिया दिनुहोस्