Logo

संसारै अग्लो सोलुखुम्बुको सल्लेरीमा रक्तदान कार्यक्रम सम्पन्न



काठमाडौं, २६ कात्तिक । लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कल र योङ स्टार क्लबले संसारकै अग्लो स्थान सोलुखुम्बुको सल्लेरीमा पहिलो पटक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संसारको सबैभन्दा अग्लो २ हजार ३ सय ५० मिटरको उच्च स्थानमा रक्तदान कार्यक्रमको आयोजना पहिलो पटक गरेको क्लबले दाबी गरेको छ । दुई संस्थाको उक्त कार्यक्रममा ७१ जनाले रक्तदान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्