काठमाडौं, २९ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर एकको ११८ रुपैयाँ ८० पैसा र विक्रिदर ११९ रुपैयाँ ४० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३६ रुपैयाँ ५ पैसा र बिक्रिदर १३६ रुपैयाँ ७४ पैसा रहेको छ ।