Logo

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



उदयपुर, २९ कात्तिक। १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेख आठबिसे नगरपालिका-२ सिगौदी घर भएका २३ वर्षीय गोपाल बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गोपालले ती किशोरीलाई उदयपुर कटारी नगरपालिका-११ मा शुक्रबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्