![](https://reportersnepal.com/wp-content/uploads/2020/04/Nepal-police-1.jpeg)
ललितपुर, ५ मंसिर । महानगरीय प्रहरी प्रमुख ललितपुरका प्रहरी परिसर प्रमुख फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले ललितपुरका प्रहरी प्रमुखमा यज्ञ विनोद पोखरेललाई पठाएको हो ।
पोखरेल भन्दा अगाडी ललितपुरमा एसएसपी किरण बज्राचार्य थिइन् । मंसिर ७ गतेबाट लागु हुनेगरी एसएसपी सरुवा गरेको ललितपुरले जनाएको छ ।