Logo

एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै



काठमाडौं, मंसिर ७ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दैछन् । ओलीले दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् ।

आजको पत्रकार सम्मेलन महाधिवेशन केन्द्रित रहने जनाईएको छ । एमालेको १०औँ महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवन हुन लागेको छ ।



प्रतिक्रिया दिनुहोस्