Logo

नेपाल बारले बिहीबार सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने



काठमाडौं, ७ मंसिर । नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म मार्चपास गर्ने भएको छ । बारले नागरिक समाजसँग मिलेर बिहीबार मार्सपास गर्ने भएको हो ।

बुधबार (भोलि) उच्च अदालत पाटनमा प्रधानन्यायाधीशको बिरोधमा कार्यक्रम हुनेछ र १८ वटा उच्च अदालतमा कार्यक्रम हुने जनाइएको छ । बिहीबार दिउँसो २ बजे बालुवाटारमा मार्चपास गर्ने कार्यक्रम बारले राखेको छ ।



प्रतिक्रिया दिनुहोस्