Logo

घोडीघोडा लघुवित्तको साधारण सभा कैलालीमा हुने



काठामाडौं, १३ मंसिर । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा बोलाएको छ । संस्थाको छैठौं वार्षिक सभा पुस १० गते बिहान १० बजे होटल रुबस बैयावेहडी धनगढी कैलालीमा हुने भएको हो ।

मंसिर १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्