काठमाडौं, १८ मंसिर । यो नेकपा माओवादी केन्द्रको कार्यक्रममा प्रस्तुत नृत्य हो । लोकभाकाको गीतमा यी नृत्यांगनाले आधुनिक शैलीमा नाँच देखाइन् ।
यीनको नाँच देखेर माओवादी नेताहरु मन्त्रमुग्ध भए । माओवादी पनि पछिल्लो समय आधुनिक बन्दै गएको प्रमाण हो । प्रायः क्रान्तिकारी गीत र नृत्य प्रदर्शन हुने माओवादीको कार्यक्रममा विस्तारै आधुनिक ठाँटबाँट देखिन थालेको छ ।
कुन कार्यक्रममा कस्तो गीत बजाउन, अनि कस्तो नाच्न उपयुक्त हुन्छ ? भनेर चाल सम्म नपाउनेहरु पनि कसरी राजनीतिज्ञ बने होलान ? अचम्मै लाग्छ ! यो सब देखेर स्वयम् माओ पनि लाजले मुख छाेपिरहेका हाेलान। यो सांस्कृतिक क्रान्ति पछि को संसदिय समाजबाद नै होला कि के होला ? pic.twitter.com/iAwnGRZyJQ
— Vimal Lamic (@juction4love) December 3, 2021