Logo

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर



काठमाडौं, १९ मंसिर । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ९७ पैसा र विक्रिदर १२० रुपैयाँ ५७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ५७ पैसा र विक्रिदर १३६ रुपैयाँ २५ पैसा रहेको छ ।

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ६१ पैसा र बिक्रिदर ८५ रुपैयाँ ४ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्