Logo

वागमती प्रदेशमा इन्द्र वानियाँ र जगदिश्वर नरसिंह केसीविच पुनः निर्वाचन हुने



काठमाडौं, मंसिर १९ । नेपाली कांग्रेसको प्रदेश अधिवेशनका लागि भएको मतदानको मतगणना अन्तर्गत ३ प्रदेशको नतिजा सार्वजनिक भैसकेको छ ।

प्राप्त नतिजा अनुसार वागमती प्रदेश सभापतिका तीन जना प्रत्यासी मध्ये कसैले पनि ५१ प्रतिशत मत प्राप्त नगरेकाले पुन दोश्रो चरणको निर्वाचन हुने भएको छ । दोश्रो चरणको निर्वाचनमा दुइ मुख्य प्रतिस्पर्धी इन्द्र वानियाँ र जगदिश्वर नरसिंह केसीविच पुनः निर्वाचन हुने भएको हो ।

 



प्रतिक्रिया दिनुहोस्