काठमाडौं, २० मंसिर । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ९७ पैसा र विक्रिदर १२० रुपैयाँ ५७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३५ रुपैया ७५ पैसा र विक्रिदर १३६ रुपैयाँ ४२ पैसा रहेको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ र विक्रिदर ८४ रुपैया ४२ पैसा रहेको बेंकले जनाएको छ ।