Logo

मंगलबारका लागि यस्तो छ विदेशी विनिमयदर



काठमाडौं, २१ मंसिर । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ३८ पैसा र विक्रिदर १२० रुपैयाँ ९८ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खदिरदर १३६ रुपैयाँ ३ पैसा र विक्रिदर १३६ रुपैयाँ ७१ पैसा रहेको छ ।

यसैगरी, क्यानेडियन डलरको खरिददर ९४ रुपैयाँ ५ पैसा र विक्रिदर ९४ रुपैयाँ ५२ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्