Logo

राप्रपाको केन्द्रीय समितिको बैठक सुरु



काठमाडौं, २२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेको हो ।

आजको पहिलो बैठकमा नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले एजेन्डा पेश गर्ने भएका छन् । बैठकमा पुर्व तिन अध्यक्षहरु मध्य पशुपति शमसेर जबरा र प्रकाशचन्द्र लोहनीको उपस्थिति रहेको छ । कमल थापा भने बैठकमा सहभागी छैनन् । तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्