Logo

आजका लागि यस्तो छ विदेशीमुद्रा सटहीदर



काठमाडौं, २३ मंसिर । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ४३ पैसा र विक्रिदर १२१ रुपैयाँ ३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ८७ पैसा र विक्रिदर १३६ रुपैयाँ ५५ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९० र विक्रिदर ८६ रुपैयाँ ३३ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्