Logo

कांग्रेस सहमहामन्त्री महतद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’ सार्वजनिक



काठमाडौँ, २३ मङ्सिर। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ’ सार्वजनिक भएको छ । आज (बिहीबार) काठमाडौंको लौनचौर ब्यांक्वेटमा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले उक्त पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रममा डा. महतले आफूले एमए पढ्दा लेखेको थेसिसलाई पुस्तकको आकार दिएको र कन्टेन्ट थपेको बताएका थिए । उनले कांग्रेसको आर्थिक नीति र नेपालको आर्थिक नीति पुस्तकमा चित्रण गरेको जानकारी दिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्