Logo

काँग्रेस महाधिवेशनमा हर्षवर्द्धनलाई हरिवर्द्धन भनेपछि…



काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा विदेशबाट पनि अतिथि सहभागी भएका छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टीले पूर्व स्वास्थ्यमन्त्री डा. हर्षवर्द्धनलाई महाधिवेशनमा अतिथिका रुपमा पठाएको छ ।

मञ्चमा बोलाइँदा उद्घोषकले हर्षवर्द्धनलाई हर्षवर्द्धन भने । मञ्चमा आसन ग्रहणका लागि भन्दा प्रवक्ता विश्वप्रकाश शर्माले पनि हरिवर्द्धन भने । नाम फरक उच्चारण गर्दा हर्षवर्द्धनले असजिलो महशुश गरेको देखिन्थ्यो ।



प्रतिक्रिया दिनुहोस्