Logo

कांग्रेस १४औं महाधिवेशनः उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित (सुचिसहित)



काठमाडौं, २६ मंसिर । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि जारी नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनको प्रक्रिया जारी छ । कांग्रेस महाधिवेशनमा भोलि हुने मतदानका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिएको छ ।

कार्यकर्ताहरुले आ–आफ्ना उम्मेदवार जिताउनको लागि आक्रामक प्रचार–प्रसार गरिरहेका छन् ।

यहाँ हेर्नुहोस् उम्मेवारहरुको अन्तिम नामावली



प्रतिक्रिया दिनुहोस्