Logo

मिर्मिरे लघुवित्तका सञ्चालक श्रेष्ठको राजिनामा स्वीकृत



काठमाडौं, २६ मंसिर। मिर्मिरे लघुवित्त वित्तीय संस्थाका सञ्चालक दीप बहादुर श्रेष्ठले दिएको राजीनामा स्वीकृत भएको छ । श्रेष्ठले दिएको राजिनामा गत मंसिर २४ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

उनले व्यक्तिगत कार्य व्यवस्थताको कारण देखाई उक्त पदबाट राजिनामा दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्