Logo

सीले भिडियो लिङ्कमार्फत पुटिनलाई भेट्ने



२७ मङ्सिर : चिनियाँ राष्ट्रपति सी चिनफिङले डिसेम्बर १५ तारिखमा बेइजिङबाट भिडियो लिङ्कमार्फत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने भएका छन् ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुङयीङले सोमबार उक्त वार्ताको जानकारी दिएका छन् । तर, यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्