Logo

नेकपा (माओवादी केन्द्र)ले बाेलायो संसदीय दलको बैठक



काठमाडौँ, २८ मङ्सिर। नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक बस्दैछ । संघीय संसदको १०औँ अधिवेशन सुरु हुनुअघि आज (मंगलबार) दिउँसो १ बजेका लागि संसदीय दलको बैठक बलाइएको हो ।

संसदमा पार्टीका तर्फबाट कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो । संघीय संसदको १०औँ अधिवेशन दिउँसो २ बजेबाट सुरु हुँदैछ ।-File Photo



प्रतिक्रिया दिनुहोस्