Logo

माओवादी केन्द्रको २१ सदस्यीय संसदीय बोर्ड गठन



काठमाडौँ, २८ मङ्सिर। नेकपा (माओवादी केन्द्र)ले २१ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ ।

आज (मंगलबार) बसेको संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बोर्ड गठन गरेको जनाइएको छ । संसदीय दलको बैठकले सचेतक गंगा वेल्बासे र सचिवमा रामनारायण बिडारी चयन गरेको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्