Logo

शेखर कोइरालाको पत्रकार सम्मेलन सुरू (लाईभ भिडिओ)



काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका डा. शेखरप्रसाद कोइरालाको पत्रकार सम्मेलन सुरु भएको छ ।

कोइरालाले महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिनको लागि आज पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । अहिले पत्रकार सम्मेलन जारी छ ।

https://www.facebook.com/RishiDhamalaOfficial/videos/335096895129330



प्रतिक्रिया दिनुहोस्