Logo

कांग्रेस उपसभापतिको मतपरीणाम : सुरुवातमा धनराज गुरुङको अग्रता, गच्छदारले पछ्याए



काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उपसभापति चयनको लागि भएको निर्वाचनको मत परीणाम आउन थालेको छ ।

६ सय मत गणना सकिँदा शेखर कोइराला समूहका धनराज गुरुङले २५८ मत प्राप्त गरेर अग्रता लिएका छन् ।

यस्तै पूर्णबहादुर खड्का र विजय कुमार गच्छदारले समान २४६ मत ल्याएर गुरुङलाई पच्छ्याइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्