Logo

कांग्रेस महामन्त्रीको मतपरीणाम : पहिलो १०० मत गन्दा गगन थापाको ७० मत (कसको कति ?)



काठमाडौं, १ पुष। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा भएको निर्वाचनको मत परीणाम आउन थालेको छ । पहिलो १०० मत गन्दा गगन थापाले ७० मत ल्याएका छन् । दोस्रोमा विश्वप्रकाश शर्मा रहेका छन् । उनले ३४ मत ल्याएका छन् । डा. प्रकाशशरण महतले भने ३१ मत ल्याएका छन् ।

PHOTO SOURCE : Narayan Amrit/Twitter



प्रतिक्रिया दिनुहोस्