Logo

तटबन्ध निर्माणका लागि श्रमदान गर्दैै स्थानीयवासी



कञ्चनपुर, १ पुस । शुक्लाफाँटा नगरपालिका– ३, स्याली नदीको उल्टापानीमा जैविक तटबन्ध निर्माणका लागि श्रमदान गर्दै स्थानीयवासी । नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाअन्र्तगत जैविक तटबन्ध निर्माण भइरहेको छ । तस्वीरः राजेन्द्रप्रसाद पनेरु÷रासस



प्रतिक्रिया दिनुहोस्