Logo

कांग्रेस महामन्त्रीको मतपरिणामः २५२० गन्दा गगन थापाको १६४८, विश्वप्रकाशको १०१९ (कसको कति ?)



काठमाडौं, १ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको पदका लागि भएको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । २५२० मत गणना हुँदा गगन थापाले १६४८ मत प्राप्त गरेका छन् । त्यस्तै, दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्माले १०१९ मत प्राप्त गरेका छन् । यसैगरी, तेस्रो स्थानमा प्रकाशशरण महतले ८२६ मत प्राप्त गरेका छन् ।

२५२० मत गणना
गगनकुमार थापाः १६४८
विश्वप्रकाश शर्माः १०१९
प्रकाशशरण महतः ८२६
प्रदीप पौडेलः ६४७
मीनेन्द्र रिजालः ४२६
राजाराम कार्कीः ६४



प्रतिक्रिया दिनुहोस्