Logo

कांग्रेस महामन्त्रीको मतपरिणामः २८२० गन्दा गगन थापाको १८४२, विश्वप्रकाशको ११४७ (कसको कति ?)



काठमाडौं, १ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको पदका लागि भएको निर्वाचनको परीणाम आउनेक्रम जारी छ । २८२० मत गणना हुँदा गगन थापाले १८४२ मत प्राप्त गरेका छन् । त्यस्तै, दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्माले ११४७ मत प्राप्त गरेका छन् । यसैगरी, तेस्रो स्थानमा प्रकाशशरण महतले ९३५ मत प्राप्त गरेका छन् ।

२८२० मत गणना
गगनकुमार थापाः १८४२
विश्वप्रकाश शर्माः ११४७
प्रकाशशरण महतः ९३५
प्रदीप पौडेलः ८४२
मीनेन्द्र रिजालः ४८०
राजाराम कार्कीः ६७



प्रतिक्रिया दिनुहोस्