काठमाडौं, २ पौष । नेपाली काँग्रेसको सहमहामन्त्रीमा खस आर्यतर्फ किशोर सिंह राठौर अगाडि छन् । उनले ३२८ मत पाउँदा देवराज चालिसेले २५७ प्राप्त गरेका छन् ।
राठौर सभापति शेरबहादुर देउवा पक्षधर हुन् । चालिसे डा. शेखर कोइराला पक्षधर हुन् ।