Logo

काँग्रेस सहमहामन्त्रीको मुस्लिमतर्फ १०२९ मतसहित मन्सुर अग्रस्थानमा



काठमाडौं, २ पौष । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत भएको निर्वाचनको सहमहामन्त्री पदको मतगणना जारी रहेको छ ।

काँग्रेसको सहमहामन्त्रीमा हालसम्म मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर अगाडि छन् । १९०० मतगणना हुँदा उनले १०२९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी शेख वकिलले ८२९ प्राप्त गरेका छन् । मन्सुर सभापति शेरबहादुर देउवा पक्षधर हुन् ।



प्रतिक्रिया दिनुहोस्