Logo

आज काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीसेल्सियस मापन



 

काठमाडौं, पुस ४ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज ३ डिग्रीसेल्सियस मापन गरिएको छ। देशभर चिसो बढ्ने क्रम जारीरहेसंगै पापक्रमसमेत घट्दै गएको छ ।

अहिले पहाडी भू–भागहरूमा आंशिक बदली रही सुदूरपश्चिम, लुम्बिनी प्रदेशका तराइका केही र बाँकी प्रदेशका तराईका भू–भागका थोरै स्थानमा हुस्सु–कुहिरो लागेको छ।

आइतबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै राति प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ



प्रतिक्रिया दिनुहोस्