Logo

सर्वदलीय बैठक शुरु



काठमाडौँ, ४ पुस। सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको हो।  बैठकमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी दलका अध्यक्ष उपेन्द्र यादव लगायतको उपस्थिति छ । बैठकमा पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि बैठकबाट बाहिरिएको जनाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बहिस्कार गरेको छ । संसद्मा जारी गतिरोध हटाउनका लागि देउवाले सर्वदलीय बैठक बोलाएका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्