काठमाडौं, ५ पुस । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलले लगानी सचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ । संस्थाको आयोजनामा एक अन्तरक्रिया तथा लगानी सचेतनामूलक कार्यक्रम सञ्चालन भएको हो ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेशस्तरमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रमको सुरुवात सुदूरपश्चिम प्रदेशको धनगढीबाट गरिएको समेत जानकारी दिएको छ । कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता रहेको कम्पनीको भनाइ छ ।