Logo

आत्महत्या नियन्त्रणका लागि प्रतिबद्धता



दमौली, ८ पुस: तनहुँको देवघाट गाउँपालिका–५ मा आत्महत्या नियन्त्रण तथा रोकथामका लागि बिहीबार हस्ताक्षर गरेर प्रतिबद्धता जनाउँदै सर्वसाधारण । इलाका प्रहरी कार्यालय देवघाटले आत्महत्या नियन्त्रण तथा रोकथामका लागि हस्ताक्षर सङ्कलन गरेको हो ।-तस्बिर : कृष्ण न्यौपाने-रासस



प्रतिक्रिया दिनुहोस्