Logo

अधिवक्ता अर्यालको टिप्पणी : अगुवाहरुको कारण बार आज मरेतुल्य भयो



काठमाडौं, १३ पुष । अधिवक्ता शिव अर्यालले नेपाल बार एशोसिएशनका अगुवाहरुले संस्थालाई मरेतुल्य बनाएको आरोप लगाएका छन् ।

उनले सर्वोच्चका न्यायाधीशले गोजीमा दुई वटा नागरिकता बोकेर हिँडेको र कोही बहुविवाहमा जेलमा हुनुपर्ने न्यायाधीश पदमा विराजमान रहेको पनि टिप्पणी गरेका छन् ।

तर, यस्तो विषयमा बारले नबोलेको र बरु उल्टै निर्देशित आन्दोलनको पछि लागेको अर्यालको भनाई छ । उनले यस्तो लेखेका छन्–

 



प्रतिक्रिया दिनुहोस्