काठमाडौं, १४ पुस । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ १५ पैसा र विक्रिदर ११९ रुपैयाँ ७५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३५ रुपैयाँ ४ पैुसा र विक्रिदर १३५ रुपैयाँ ७२ पैसा रहेको छ ।
यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ३७ पैसा र विक्रिदर ८७ रुपैयाँ ८० पैसा रहेको बैंकले जनाएको छ ।