काठमाडौं, १५ पुष । निःशुल्क गुर्जो अभियान चलाउँदै आएका कमलबहादुर राजलवट यतिवेला पश्चिम तराईमा छन् । देशभरि चिसो बढेसँगै उनी गुर्जो चिया र धुलो औषधी बोकेर देश दौडाहामा निस्किएका हुन् । उनी पेशाले सरकारी कर्मचारी हुन् ।
तर, फुर्सदको समय भने उनले गुर्जो अभियानलाई दिँदै आएका छन् । कहिले योगा, कहिले गुर्जो अभियानमा व्यस्त राजलवट यतिवेला टोलीसहित पश्चिम मधेश झरेका छन् । उनको गुर्जो अभियान भने चितवनबाट सुरु भएको हो । यतिवेला उनी बुटवलमा छन् ।
हेरौं उनको अभियानका तस्विरहरु :