Logo

घट्यो अमेरिकी डलरको भाउ, अन्य देशको कति ?



काठमाडौं, १६ पुस । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७६ पैसा र विक्रिदर ११९ रुपैयाँ ३६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरोको खरिददर १३४ रुपैयाँ २५ पैसा र बिक्रिदर १३४ रुपैया ९२ पैसा रहेको छ ।

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ १९ पैसा र विक्रिदर ८६ रुपैयाँ ६३ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्