Logo

माउन्टेन इनर्जी नेपालको स्वतन्त्र संचालकमा श्रेष्ठ



काठमाडौं, १६ पुस । माउन्टेन इनर्जी नेपाल लिमिटेडको स्वतन्त्र सञ्चालकमा डा.हरि शंकर श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीको पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा श्रेष्ठलाई नियुक्त गरेको हो ।



प्रतिक्रिया दिनुहोस्