Logo

हलिउड अभिनेत्री बेट्टी ह्वाइटको ९९ वर्षको उमेरमा निधन



काठमाडौं, १८ पुस । हलिउड अभिनेत्री बेट्टी ह्वाइटको ९९ वर्षको उमेरमा निधन भएको छ । गोल्डन गल्स शो अभिनयको कारण चर्चित भएकी अभिनेत्रीको १०० वर्ष पुग्न १८ दिन बाँकी रहँदा निधन भएको हो ।

थुप्रै शो बाट अवार्ड हात पारेकी अभिनेत्रीले टेलिभिजन करियरको सुरुवात द गोल्डेन गल्स र द मेरी टायलर मुर शो बाट सुरु गरेकी थिइन् । उनको निधनमा अमेरिकाका राष्ट्रपति जो बाइडेनले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्