Logo

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक (विज्ञप्तिसहित)



काठमाडौँ, १८ पुस। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयले आज (आइतबार) विज्ञप्ति जारी गर्दै सोमबार दिउँसो २:०० बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको जानकारी दिएको हो।

बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने जानकारी दिइएको छ। उक्त बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई आग्रह गरिएको छ।



प्रतिक्रिया दिनुहोस्