Logo

लुम्बिनी प्रदेशले ३ सिट राष्ट्रिय सभा सदस्यको लागि निर्वाचन गर्ने



काठमाडौं, १८ पुस । राष्ट्रियसभाको ३ सिट सदस्यको लागि लुम्बिनी प्रदेशले निर्वाचन गर्ने भएको छ । प्रदेशले ४ वर्ष अवधि पुुरा भएका ३ जना राष्ट्रियसभा सदस्यको खाली हुने स्थानमा निर्वाचन गर्न लागिएको हो ।

लुम्बिनीमा प्रदेशबाट महिलामा कोमल वली, अन्यमा दृगनारायण पाण्डेय र दलितमा रामलखन चमारको ४ राष्ट्रिय सभा सदस्यको अवधि सकिने भएकोले रिक्त पदमा निर्वाचन हुन लागेको हो ।



प्रतिक्रिया दिनुहोस्