Logo

माओवादीका दलित पुरुषतर्फका केन्द्रीय सदस्य (सूचीसहित)



काठमाडौं, १८ पौष । नेकपा माओवादी केन्द्रको दलित पुरुषतर्फको केन्द्रीय सदस्य घोषणा भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलित पुरुषतर्फ कुल ४ जनालाई चयन गरेका हुन् ।

दलित पुरुषतर्फ ३ र युवा दलिततर्फ १ गरी ४ जना चयन भएका हुन् ।

दलित पुरुष
विष्णुबहादुर बिक
यमबहादुर परियार
जगत पार्की

दलित युवा

सुबोध श्रीपाइली



प्रतिक्रिया दिनुहोस्