Logo

प्रचण्डसहित माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले लिए शपथ (फोटोफिचर)



काठमाडौं, १९ पुस । नेकपा (माओवादी केन्द्र) का नवनिर्वाचित केन्द्रीय सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा उनीहरूले शपथ लिएका हुन् ।

२९९ केन्द्रीय सदस्यमध्ये २३६ जना आइतबार केन्द्रीय सदस्यमा मनोनीत भएका भए । मनोनीत सदस्यहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्