Logo

सुरक्षा संयन्त्रको बैठक सुरु



काठमाडौं, २२ पुस । गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा बिहीबार सुरक्षा संयन्त्रको बैठक सुरु भएको छ । आज गृहमन्त्रालयमा बसेको बैठकमा सुरक्षासँग सम्बन्धित महत्वपुर्ण छलफल गर्ने बुझिएको छ ।

बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका उच्च अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरिक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतको उपस्थिति हुने बताइएको छ ।

Photo:Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्