Logo

वरुण गान्धीलाई कोरोना संक्रमण



एजेन्सी, २५ पौष । भारतीय जनता पार्टीका नेता वरुण गान्धीलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले आफूलाई संक्रमण भएको खुलासा गरेका हुन् ।

कोरोना संक्रमण भएपछि उनले बुस्टर डोजमा जोड दिएका छन् । भारतको निर्वाचन आयोगलाई रोग रोकथामको उपाय अपनाउन सुझाव समेत दिएका छन् ।

गान्धी परिवारका वरुण भारतीय जनता पार्टीमा छन् । उनी बेला बेलामा कडा अभिव्यक्तिले चर्चामा आइरहन्छन् ।



प्रतिक्रिया दिनुहोस्