Logo

मस्को नेतृत्वको सेना ‘सीमित’ समयका लागि मात्र कजाकिस्तानमा रहने: पुटिन



अल्माटी, काजाकिस्तान, २६ पुस: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार कजाकिस्तानमा अशान्तिको सामना गर्न तैनाथ गरिएको मस्को नेतृत्वको सैन्य टुकडी “सीमित” अवधिको लागि मात्र रहने बताएका छन् ।

“CSTO शान्ति सेनाको एक दल काजाकिस्तानमा पठाइएको छ — र म यो कुरामा जोड दिन चाहन्छु — त्यो सीमित अवधिको लागि मात्र हो,” पुटिनले पूर्व सोभियत देशहरूका नेताहरूको बैठकमा सो कुरा बताएका हुन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्