एजेन्सी, २७ पुस। भारतीय गायिका लता मंगेशकर कोरोना संक्रमित भएकी छिन् । कोरोना देखिएपछि उनलाई ब्रिज क्याण्डी अस्तालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनकी भतिजी रचनाले कोरोना संक्रमण भएको पुष्टि गरेकी हुन् ।
उनी भारत रत्नबाट सम्मानित गरिएको थियो । सन् २०१९ मा छातीमा संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
Legendary singer Lata Mangeshkar admitted to ICU after testing positive for Covid-19. She has mild symptoms: Her niece Rachna confirms to ANI
(file photo) pic.twitter.com/8DR3P0qbIR
— ANI (@ANI) January 11, 2022