काठमाडौं, ५ माघ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई पुनः कोरोना संक्रमण पुष्टी भएको छ ।
उनले सामाजिक सञ्जाल मार्फत आफु सहित सपरिपावारलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।
‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण,आत्मालोचित छु’ उनले भनेका छन् ।
८ महिनापछि फेरि सपरिवार संक्रमित !
सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण,आत्मालोचित छु l लक्षणले ग्रस्तपछि मेडिसिटि अस्पतालमा PCR,आज सबैको रिपोर्ट-Positive lचिकित्सक परामर्शमा तागतको औषधि र आइसोलेसन lएकसातामा फर्किन्छु काममाl
सम्पर्क असुविधामा क्षमा चाहन्छु !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) January 19, 2022